Monday , December 11 2017
Breaking News

शरिर बेच्नु रहर होईन बाध्यता हो- तेश्रो लिंगी (भिडियो वार्ता)

‘म को हुं ?’ द्विविधा भइरहन्थ्यो, रुप र व्यवहारमा समेत तालमेल मिल्दैनथ्यो । केटाका पहिरन देखी लुगा लगाउन मन लाग्थ्यो । केटाकै माझमा बस्न मन लाग्थ्यो । सुन्दर तरुनी संग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? पछी बल्ल थाहा भयो कि मेरो रुप रंग बानी बेहोरा अरु भन्दा निकै फरक छ भनेर । किनकी मलाई समाजले तेस्रो लिंगी भनेर सम्बोधन गर्दो रहेछ । हामी तेश्रो लिंगीको समाज छुट्टै अनि फरक छ, जस्तो कि अन्य मानिसहरुको हुन्छ । लक्का पुरुष होस् या अरु कोही हाम्रो शरिर संग खेल्न आतुर देखिन्छन् । हामी आफ्नो शरिर रहरले होईन हामी हाम्रै बाध्यताले बेच्न बाध्य बन्छौं । थप भिडियो हेर्नुहोला ।

आज यस्तो गफगाफ भयो सारै रमॉईलो भयो!तेस्रोलिड़्गी हरु दुईजना दिदि बहिनीहरु सँग को कुराकॉनीहरु सुनेर कमेन्ट गर्न सक्नुहुनेछ हजुरहरु पनि धन्यबाद पनि कमेन्ट गरीरहनु हुने हरुमॉ पनि धन्यबाद हजुर

Leave a Reply

%d bloggers like this: