Monday , October 23 2017
Breaking News

नेपाल आइडल तथा जज इन्दिरा जोशीलाइ एक युवकको गतिलो जबाफ (भिडियो सहित )

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।सुक्रबार भोटको आधारमा १ जना प्रतिस्प्रधी निकाल्नु पर्ने थियो तर उक्त दिन कुनै पनि प्रतिस्प्रधी बहिरिएनन अर्थात् मत गरणा गरेपनि प्रतिस्प्रधी निकालिएन । यो सबै नेपाल आइडलको आयोजक टिमले जनताको पसिना खान खोजेको सड्यन्त्र देखियो ।

बिहीबारको सो हेरेर दर्शकले ३७ लाख भन्दा बढी भोट गरेको नतिजा सार्बजनिक भयो त्यसको कुल रकम लगभग २ करोड २० लाख भन्दा धेरै रकम हुन् जान्छ । यो सबै रकम नेपाल आइडलले सड्यन्त्र गरि कार्यक्रम सारेर फाइदा लिएको देखिन्छ । यस बिसयमा अहिले दर्शक स्रोता हरुले आलोचना गरिरहेका छन् । कोरिया बाट किरण बिसी नाम गरेका एक युवकले नेपाल आइडल टिमलाइ यसरी आफ्ना कुराहरु प्रस्तुत गर्नुभएको छ ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply