Monday , December 11 2017
Breaking News

यसकारण जर्जले कसैलाई आउट गर्न मानेनन् । आखिर कस्लाई जोगाउन जर्जले भिटो पावर लगाए ? (भिडियो)

नेपाल आईडलमा यो पटक कुनै पनि प्रतिष्प्रर्धी बाहिरिएनन् । टप थ्री यान की फाईनल प्रवेशका लागि भएको यो राउण्डमा जर्जहरुले कुनै पनि प्रतियोगीहरुलाई स्टेज छाड्न दिएनन् । आफूहरुसंग नेपाल आईडल बनाउने कुनै पनि हात नभएको सबै हात दर्शकको भोटमा भएकाले आफुहरुले आफ्नो पावर प्रयोग गरेर कसैलाई पनि यो हप्ता आउट नगर्ने बताए । आखिर किन थियो यो कारण ? के जर्जहरुलाई मन पर्ने प्रतियोगी बाहिरिने भएर भोट हाल्ने अरु समय थप त गरेका होइनन् ? नेपाल आईडलको यो राउण्डमा कुल ३७ लाख २० हजार २ सय ८० भोट आएको थियो । कि नेपाल आईडलले भोट हाल्ने समय थप गरेर थप पैसा कमाउन त खोजेको होईन् । यो रहस्यका लागि हेरौं यो भिडियो ।

Leave a Reply

%d bloggers like this: