Wednesday , January 24 2018
Breaking News

बल्ल खुल्यो रहस्य !! तेरिया मगर र सुजाता पाण्डे येहासम्म पुग्नुको कारण : भिडियो

तेरिया मगर , सुजता पाण्डे ,अफ्सर अली, जस्ता
रास्ट्रिय अन्तर्राष्ट्रिय लोकप्रिय चर्चित कलाकार बुटवल कै उत्पादक हुन ।
बुटवल कै नम्बर 1 बागेश्वोरी संगीतालय का ” गुरू सुरेश सेन्चुरी जी ” बहुप्रतिभाका धनी ब्याक्तित्व हुनुहुन्छ । गायक,संगीतकार मा भरीपुण god gift उहाँ मा छ।ज़सले गर्दा हामी नेपाली को शिर सन्सार सामु ऊँच रहन्छ ।
आज को भलाकुसारी उहाँ संग …
प्रस्तोता प्रेरणा के.सी जी को साथ मा … हेरौ भिडियो

चर्चित रेडियो समाबेसी बुटवल र स्कटनेपाल डट कम कार्यक्रम प्रस्तोता प्रेरणा के.सी जी को साथ् मा हुनुहुन्छ नेपाल आइडल को ‘टप ५’ बिजेता सुजाता पाण्डे, उहा संगको सागीतिक भलाकुसारी को लाइव भिडियो : तपाई हरु को प्रतिक्रिया अबश्य पनि हामीलाई लेख्नु होला र हाम्रो यो भिडियो लाइ शेयर कमेन्ट लाइक गर्न न बिर्सनु होला : यस्तै यस्तै मिठा मिठा सागीतिक भलाकुसारी सम्बन्धित भिडियो हामी तपाई को सामु पस्किरहने छु.. हाम्रो साथी दिनु होला :
पहिलो चोटी एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चित रियालिटी शो नेपाल आइडल को ‘टप ५’ बाट सुजाता पाण्डे बाहिरिएकी छिन् ।
सुजाता नेपाल आइडल को ‘टप ५’ मा पुग्न सफल एक मात्रै महिला प्रतिस्पर्धी हुन् ।
२१ बर्षीया सुजाताले बुटवलबाट अडिशन दिएकी थिइन् र उनि बुटवलकै बासिन्दा पनि हुन् …
यस अघिका एपिसोडमा पनि ‘डेन्जर जोन’ मा परेकी उनी अन्तत नेपाल आइडलबाट बाहिरिइन । यो साताको एपिसोडमा डेन्जर जोनको बटम थ्रीमा बुद्ध लामा सुजाता पाण्डे र प्रताप दास परेका थिए । नेपाल आइडलमा अब टप ४ प्रतिस्पर्धी रहेका छन् ।
बुटवलस्थित राममणी क्यामपसमा बीबीएस अध्ययनरत सुजातालाई पुराना पुस्तामा अरुणा लामा, तारा देवी एवं नयाँ पुस्तामा मेलिना राइको स्वर एकदमै मन पर्छ।
हरेक एपिसोडबाट एक प्रतियोगी आउट हुँदै टप थ्रीमा रहेका तीन जना प्रतिस्पर्धीबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । अब टप ४ मा निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास रहेका छन् ।
हेरौ भिडियो

Leave a Reply

%d bloggers like this: