Monday , January 22 2018
Breaking News

चर्चित गायिका शुसिला गौतमलाई पोई चाइए पछि (भिडियो सहित)

१६ वर्षे जवानीले मलाई ढुनुमुनु गरायो भन्ने गित बाट निकै चर्चा पाउन सफल भएकी गायिका शुसिला गौतमले अहिले सम्म बोइफ्रेन्ड नभएको र आफुलाई भने पोइ चाइएको कुरा ओके नेपालको लोकप्रिय कार्यक्रम क्या गजवको बात मार्फत खुलासा गरेकी छिन् । कुराकानी क्रममा गायक शक्ति चन्द संग दोहोरी गाउँदा गितको प्रंसगमा अहिले सम्म लभ पनि परेको छैन पोइ चाइएको छ भन्दै गित गाए पछि साथमा रहेका गायक शक्ति चन्द भुतुक्कै भएका थिए । गायक चन्दले स्वर्ग बाट झरेकी परि जस्तै देखिएकी छौ भन्दै प्रंशसा गरेपछि गायिका गौतम पनि मख्खै परेकी थिइन् । साथै मलाई १६ वर्षे जवानीले ढुनुमुनु गरायो भन्ने गितलाई धेरै भन्दा धेरै दर्शक श्रोताहरुले मन पराईदिनु भएकोमा खुसी व्यक्त गर्दै फेरी पनि यस्तै माया र साथ दिनुहुन सबैलाई आग्रह पनि गरेकी थिइन । साथै विहेका विषयमा कुरा गर्दै उमेर पनि भई सकेको छ भने जस्तो पाए भने अब विहे गर्छु समेत भनेकी छिन् । कस्तो केटा पाएका गायिका शुसिला गौतमले विहे गर्छिन त जान्नको लागि भिडियो हेर्नुहोस् ।
(भिडियो हेर्नुहोस् )

Leave a Reply

%d bloggers like this: