Monday , December 11 2017
Breaking News

बुटवलको ब्यस्त सडकमा रातको १२ बजे युवा युवतीले के गरे (भिडियो सहित)

भिडियो छायांकनको लागि अहिले नया नया स्थान खोज्दै हिड्नु सामान्य बनेको छ, एउतै स्थानलाई पटक पटक भिडियोमा देखाउनुले पनि दर्शकलाई हेर्दा वाक्क लागि सकेकोले पनि आफुले नया स्थान र पुरानै स्थानलाई पनि नया ढंगबाट दृश्यमा उतार्नको बेग्लै मज्जा आऊने निर्देशक बिष्णु भट्टराई बताउछन साथै भर्खरै मात्रै स्वविमन क्रियाशानको बजार ब्यबस्थापनमा अनिल पहाडीको लोक आधुनिक गीत “साथि तारा जुनको ” सार्बजनिक भएको छ l उक्त गीतमा बुटवलको मनमोहक स्थान फुल बारी र बुटवलको अत्यन्तै ब्यस्थ सडक राजमार्ग चौरहाको दृश्यलाई क्यामरामा कैद गरिएको देख्न सकिन्छ l राजु महोत्रा र गीतान्जली सुबेदीले अभिनय गरेको गीतमा संचारकर्मी अनिल पहाडी र शान्ती श्री परियारको आवाज रहेको छ भने गायक तथा संगीतकार किरण बाबु पुनले शब्द संगीत दिएका छन् भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन , सम्पादन तथा छायांकन गरेका छन् l बिक्रम राना मगरले नृत्य निर्देशन गरेकाछन भने सगुन शर्मा को श्रीन्गार भिडियोमा देख्न सकिन्छ हेरौ सार्बजनिक भिडियो

Leave a Reply

%d bloggers like this: