Tuesday , October 17 2017
Breaking News

बिबाद भएपछि नेपाल आईडलले खोल्यो मुख: विवाद झिक्ने प्रतियोगी स्वत: आउट हुन सक्ने (भिडियोमा हेर्नुहोला )

नेपालको पहिलो रियालिटी सो नेपाल आइडल अहिले बिबादमा परेको छ ! विवादमा फसेपछि आयोजक पक्षले आज आफ्नो भनाई सार्वजनिक गर्दै सम्पूर्ण नेपालीमा विवाद झिक्ने प्रतियोगी स्वत: बाहिरिने संकेत गरेको छ !प्रतियोगिता सुरु भए देखि नै जजहरुको भूमिकालाई लिएर विवाद गरिरहेका दर्शकहरुले अहिले जात र धर्मको कुरा उठाएर सामाजिक संजालमा विवाद गरिरहेका छन् !

यसरि एकाएक बिबाद बढ्दै गएकोले आयोजक टिमले यस्तो निर्णय लिएको देखिन्छ ! गायक रामकृष्ण ढकालको कमेन्ट पस्चात अझ बादी बिबाद उत्पन्न भएको छ ! नेपाल आइडलको आयोजक टिमले अरू के के कुरामा सजक रहन अनुरोद गर्यो त ? सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला !

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply