Tuesday , October 17 2017
Breaking News

वुद्ध लामा दर्दनाक कथा यस्तो छ परिवारको अबस्था

पोखरा । एपि वान टिभिको प्रस्तुतिमा रहेको नेपाल आइडलको टप फोर प्रतिस्पर्धामा रहेका वुद लामा का बारेमा उनकी दिदि र भिनाजुले खुलेरै बोलेका छन । गायक बन्न जतिनै मेहेनत गरेका बुद्धलामाले खेलाडिका लागि पनि उत्तिकै महेनत गरेको कुरा पनि खुलेको छ । पोखराका वुद्धलामाको खास घर भने धादिङ हो । सानै उमेरमा संगितको नसामा रहेका वुद्धलाई अब भने नेपाल आइडल बनाउने जिम्मा सबै दर्शको हातमा रहेको परिवार बताउछन । कमजोर आर्थिक अबस्या भएकै कारण नेपाल आइडलबाट बाहिरीने त होइनन् परिवारमा भने यस्तो डर छ । हेरौं उनका दिदि भिनाजुसंग गरिएको कुराकानी :-

Leave a Reply