Monday , December 11 2017
Breaking News

नेपाल आइडलका बिबादित प्रतिस्प्रधी सागरआले भन्छन, म कुनै पनि पार्टीमा आवद्ध भएर हिडेको छैन (भिडियो सहित)

नेकपा एमालेको झण्डा ब्यानर सहितको कार्यक्रममा हँसिलो मुद्रामा उनि आफ्नो साथीसंग अँगालो मारिरहेका अवस्थामा तस्बिरमा देखिएका छन् । नेपाल आइडलका दाबेदार मानिएका सागर आलेको एमाले कार्यक्रममा देखिएको तस्बिर बाहिरिए पछी अहिले बिभिन्न कोणबाट चर्चा परिचर्चा भैरहेको छ ।

सबैले मन पराएका कलाकार एकाएक कुनै पार्टीको कार्यक्रममा देख्दा धेरैलाइ दुख लागेर त्यसो नगर्न आग्रह गरेका छन भने धेरै फ्यानहरुले गित गाउनु पाउनु उनको अधिकारको कुरा हो भनेका छन ।यहि बिषयलाई लिएर सागर आलेले आफ्नो प्रतिक्रिया दिएका छन ।

भिडियो ह्र्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: