Tuesday , August 22 2017
Breaking News

जाडो बढेसँगै धनगढीको फुटपाथमा न्यानो लुगा किन्नेहरुको भीड


केही दिनदेखि तराईमा चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढ्दो जाडोका कारण धनगढीको फुटपाथमा न्यानो लुगा किन्नेहरुको भीडभाड ह्वातै बढेको छ । सर्वसाधरणको भिडभाड बढेसंगै फुटपाथ ब्यापारीले दैनिक १ लाखदेखि डेढलाख रुपैयाँसम्म ब्यापार हुने गरेको बताएका छन् ।

Leave a Reply