Monday , October 23 2017
Breaking News

नेपाल आइडलमा बिवादै विबाद ,फेरी सागर आले परे बिबादमा (भिडियोमा हेर्नुहोला )

नेपाल आइडल अहिले सर्बत्र चर्चामा छ । टप ५ बाट सुजता पाण्डे बाहिरिए पछी निशान भट्टराई, सागर आले, बुद्द लामा, प्रताप दासविच कडा प्रतिस्पर्धा हुनेछ । यसै बीच प्रतिस्पर्धी सागर आलेको एउटा तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

नेकपा एमालेको झण्डा ब्यानर सहितको कार्यक्रममा हँसिलो मुद्रामा उनि आफ्नो साथीसंग अँगालो मारिरहेका अवस्थामा तस्बिरमा देखिएका छन् । नेपाल आइडलका दाबेदार मानिएका सागर आलेको एमाले कार्यक्रममा देखिएको तस्बिर बाहिरिए पछी अहिले बिभिन्न कोणबाट चर्चा परिचर्चा भैरहेको छ । सगर आलेलाइ कस्तो बिबाद पर्दै छ त ? तल भिडियोमा सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ ।

भिडियोका लागि यहाँ :

Leave a Reply