Wednesday , January 24 2018
Breaking News

मन्त्री आएर बिद्युतीय हाजीरीमा टेप लाएपछि हंगामा(भिडियो)

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार मातहतका कार्यालयहरुको छड्के निरीक्षण गरेपछि कमजोरी पाईएका कारण बिद्युतीय हाजीरीमा टेप टालेर अन्य बिबरण पनि आफुसंगै लिएर गएका छन् ।
मन्त्री बस्नेत गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय लगाएतको छड्के निरीक्षणका क्रममा उक्त त्रुटी फेला पारेका हुन् । मन्त्री बस्नेतले कर्मचारी कार्यालयमा आइसक्नुपर्ने समयभित्र पनि सबै कर्मचारी आइनपुगेको देखेपछि प्राधिकरण कार्यालयको विद्युतीय हाजिरी मेसिनमा टेप टाँसेर तत्काल हाजिरी रोक्न निर्देशन दिएका छन । त्यहाँको हाजिरी विवरण पनि उनले आफूसँगै लिएर गए । हेरौं उनको फिल्मी निरीक्षण शैली

Leave a Reply

%d bloggers like this: