Tuesday , October 24 2017
Breaking News

नेपाल आईडलमा भएको गल्तीबारे रामकृष्णले मुख खोले (भिडियो)

गत शुक्रबार नेपाल आईडलमा रामकृष्ण ढकाल अतिथी जर्ज थिए । उनले उक्त समयमा बोलेको कुराहरुलाई लिएर अहिले सामाजिक संजलमा उनको खेदो काटिएको छ । उनले निशान भट्टराई र प्रताप दास सबैभन्दा मन पर्ने भनेर भनेका थिए । यति मात्र होईन निशान भट्टराईलाई समेत घुमाउरो पारामा भोट मागेका थिए । यहि कारण सामाजिक संजालमा उनको कडा आलोचना भएको छ । रामकृष्ण ढकाल जस्तो मान्छेले व्यक्ति बिशेषलाई सपोर्ट गरेको आरोप लागेको छ । कतिपयले जातीयताको कुरापनि समाजिक संजालमा उठाएका छन् । यसबारे उनले बल्ल मुख खोलेका छन् । उनले भनेका छन्, यस्तो मनसायले बोलीएको होईन् । व्यक्तिगत रुपमा निसान र प्रताप राम्रो लग्छ । हेरौं अरु के के भयो ?

Leave a Reply