Monday , October 23 2017
Breaking News

नरपिचास श्रीमान् जसले आफ्नै श्रीमती भारतमा बेच्यो (भिडियो)

निरकुमार नेपाली यस्ता व्यक्ति हुन् जसले गाउंका १७ बर्षीय केटीलाई २ लाख १६ हजारमा बेचेर पनि नपुगेर आफ्नै जेठी श्रीमतीसमेत भारतमा बेचे । सुन्दा पनि अनौठो र अपत्यारीलो लाउने कुरा हो । श्रीमानले श्रीमतीलाई काठ्माण्डौंको रमाईलो देखाउछु, भबिष्य उज्वल हुन्छ भन्दै भारतको नयादिल्लीमा पुयाएर बेचेको रहस्य फेला परेको छ ।
दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी एक महिलालाई ललाइफकाइ भारतको नयाँदिल्ली पु¥याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले नुवाकोट जिल्ला खरानीटार–५ का निरकुमार नेपालीलाई पक्राउ गरेको हो । पक्राउपछि नेपालीलाई सोधपुछ गर्दा आफूले हालसम्म दुईजना महिलालाई बेचिसकेको स्वीकार गरेको प्रहरीको भनाइ छ । भिडियो हेरौं उनले कसरी बेच्न सफल भए श्रीमती ?

Leave a Reply