Monday , October 23 2017
Breaking News

स्कटल्याण्डको Dunfermline मा मनाय नेपालीहरुले भब्य तिज

स्कटल्याण्डको Dunfermline स्थानीय झुजारु नेपाली युवाकहरुको सक्रियातमा हरितालिका तिजको दर खाने कार्यक्रम सम्पन गरेका छन् . अहिले सम्मकै पहिलो चोटी उक्त स्थानमा सयुक्त रुप तेसरीतिज मनायका छन् झन्डै १२० जनाको सयुक्तभेलामा सम्पन उक्त कार्यक्रममा लामो समय देखि बस्दै आउनु भएका समाजसेबी तथा रेस्टुरेन्ट व्यवासहरु क्रमस ज्ञानु खत्री ,सागर भण्डारी र भानु कंडेल ले खाना र कार्यक्रम हलको ब्वास्था गरि सहयोग गर्नु भएको थियो भने उक्त कार्यक्रममा लेस्टर बाट भर्खर बसाई सरि आउनु भयका टुकी क्लब लेस्टर का निबर्तमान उपाध्क्ष्या लक्षुमन अधिकार र लामो समय देखि उक्त स्थानमा बस्दै आउनुभयका समाजसेबी कृष्ण जिसी ,चुमबन पर्साई ,कृष्ण थापा,गोपाल जिसी र कृष्ण अर्याल हरु को मुख्य भूमिका समेत रहेको थियो भने कार्यक्रमको सम्पूर्ण खर्च सबैले सौयुक्त रुपमा गरि चेलीबेटी हरुलाई मिठो दर खुवाई कार्यक्रमको समापन गरेका थिय …
ळक्षुमन अधिकारि

Leave a Reply