Monday , October 23 2017
Breaking News

नायक जयकिशन बस्नेतले गरे एउटा फिल्म खेलेको २२ लाख ५० हजार लिने घोसणा

नेपाली सिने क्षेत्रमा अहिले नेपाली चलचित्रले राम्रो फड्को मर्दै गरेको देख्न सकिन्छ । चलचित्रका साथ साथै उक्त फिल्ममा अभिनय गर्ने कलाकारको पनि हरेक कुरामा परिबर्तन हुदै आएको देख्न सकिन्छ ।एउटा नेपाली हिरोले कति पारश्रमिक लेला ?अनमोल केसी भए २० लाख अरुले भए २ लाखभन्दा माथि ।तर चर्चित कलाकार जय किशन बस्नेतले भने एउटा चलचित्र खेलेको २२ लाख ५० हजार लिने घोषणा गरेका छन ।

उनले भने – धुम २सफलता पछि अब मेरो रेट २२ लाख ५० हजार हो ।सायद यति धेरै पारिश्रमिक लिने अरु कलाकारहरु नेपालमा छैनन । उनको रेट एकाकासी बढ्नुमा अहिले चल्दै गरेको उनको चलचित्र धूम २ को कारण रहेको उनको दाबी छ । यो घोषणाले चलचित्र क्षेत्रमा तहल्का मच्चिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply