Tuesday , October 24 2017
Breaking News

आजको राशिफल २०७४ भदौ १० गते शनिबार, Today’s Horoscope, August 26

बि.स.२०७४ भाद्र १० गते । शनिबार । ईश्वी सन् २०१७ अगष्ट २६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि पञ्चमी,४१ घडी ०६ पला,रातको १० बजेर ०६ मिनेट उप्रान्त षष्ठि । नक्षत्र चित्रा ३० घडी २३ पला,बेलुका ५ बजेर ४९ मिनेट उप्रान्त स्वाती ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न स्थलहरुको दृष्यलाई मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यावसाय अगाल्नेहरुले मनग्गे धन आजृन गर्न सक्नेछन् । एकल तथा साझेदारि व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् ।
भिडियो राशिफल हेर्नुहोस :

Leave a Reply