Monday , October 23 2017
Breaking News

नेपाल आईडलका ५ प्रतियोगी यस्ता छन् । सुरजले खोले प्रतियोगीका गोप्यकुरा (भिडियो)

रज थापा टप सिक्स बाट आउट भए । उनी आउट भएपनि उनले संगीत यात्राको पूर्णबिराम भने लाएका छैनन् । उनले नेपाल आईडलको गाला राउण्डमा गाएको झलकमान गन्दर्भको गीतबाट झन सबैको मन मुटुमा बस्न सफल भएका छन् । उनीसंग पर्याप्त पैसा नभएर हारेको भन्ने बाहिरी चर्चाभएपनि उनि त्यसलाई स्विकादैनन् । उनले आफू उपाधिबाट बाहिरीएपनि आउदा दिनमा संगीस्तक्षेत्रलाई नै निरन्तरता दिने सोच बनाएका छन् । उनले आफू संगै सहकार्य गरेका र अहिले उपाधीका लागी भिडिरहेका साथीहरुको बारेमा आफ्ना बिचार राखेका छन् । के भन्छन् त सुरज आफ्ना साथि यानकी अबका टप फाईब कन्टेस्टेन्टलाई ?

Leave a Reply