Monday , December 11 2017
Breaking News

निलो कुर्ता सुरवालकी युवतीले यस बर्षको तिजमा बुटवलमा धमाका मच्चाईन भिडियो

हिन्दु नेपाली नारीहरुको ठूलो चाड हरितालिका तीजका दिन विहीबार महिलाहरु ब्रत र आरधना गरी तीज मनाएका छन् । अर्काको घर गएर नयाँ जीवनको शुरुवात गर्नुपर्ने महिलाहरु वर्ष दिनको तीजमा माइतीको आँगनमा आएर दुःख विर्साउने प्रचलन रहनुका साथै महिलाहरु मिठो खाने र राम्रो लगाउने गर्दछन् । वर्षदिनको दुःख विर्साउने र माइतीको आँगनमा गीतका माध्यामबाट पीडा पोख्ने पर्व महिलामाथि हुने विभेद कम हुँदै गएपछि मनाउने तरिकामा पनि परिमार्जन मात्रै भएको छैन, भड्किलोसमे हुँदै गएको छ । महिलाहरुको पीडा विर्साउने चाडमा रुपमा रहँदै आएको तीज पछिल्लो समय भने विकृति उन्मुख भएको आरोप पनि लाग्ने गरेको छ ।

Leave a Reply

%d bloggers like this: