Monday , October 23 2017
Breaking News

सुजताले रूहाइन अतिथि जर्ज गायक प्रमोद खरेललाइ (भिडियोमा हेर्नुहोला )

पालको पहिलो टेलभिजन कार्यक्रम नेपाल आइडलमा उत्कृष्ठ पाँच जनाको सुचि तयार भएको छ । शुक्रबारबाट सुरज थपा बाहिरिएपछि नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो । उत्कृष्ट पाँचबाट चारको सुचि तय गर्ने आधाराको रुपमा रहेको बिहिबारको कार्यक्रममा सुजता पाण्डेले सबैलाई रुवाउनुभयो ।

निकै ठुलो आत्मबलका साथमा उहाँले आफ्नो प्रस्तुती दिनुभएको थियो । जर्जहरुले पनि धेरै राम्रो गित गाएको बताइरहेका थिए । अतिथि जर्जको रुपमा रहनुभएका प्रमोद खरेलले पनि उहाँको खुलेरै प्रसंसा गर्नुभयो ।सुजाताले जर्जहरुको कमेन्ट सुन्दै गर्दा आफ्नी आमालाइ नेपाल आइडलको मंचमा देखेपछि सुजातालाई के भयो ?

भिडियोमा हेर्नको लागि :

Leave a Reply