Tuesday , October 17 2017
Breaking News

तीजको दिन पशुपतिमा एकाबिहानै हातमा खुकुरी लिएर एक युवती अर्धनग्न अवस्थामा हिडेपछि मच्चियो बबाल [ हेर्नुहोस EXCLUSIVE भिडियो ]

हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजका अवसरमा आज पशुपति मन्दीर लगायत देशैभरि शिवालयमा बिहानदेखि नै श्रदालु भक्तजनहरुको भीड लागेको छ ।

पशुपती मन्दिर परिसरमा आज एकाबिहानै एउटा अनौठो दृश्य देखियो। एकजना महिला हातमा नाङ्गो खुकुरी लिएर लडिबुडी गर्दै अर्धनग्न अवस्थामा हिडेपछि पशुपति परिसरमा बबाल मच्चिएको छ । यो भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । यद्यपि केहि समयपछि प्रहरिले उनलाई नियन्त्रणमा लिएको थियो ।
हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजका अवसरमा आज पशुपति मन्दीर लगायत देशैभरि शिवालयमा बिहानदेखि नै श्रदालु भक्तजनहरुको भीड लागेको छ । पशुपती मन्दिर परिसरमा आज एकाबिहानै एउटा अनौठो दृश्य देखियो। एकजना महिला हातमा नाङ्गो खुकुरी लिएर लडिबुडी गर्दै अर्धनग्न अवस्थामा हिडेपछि पशुपति परिसरमा बबाल मच्चिएको छ । यो भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । यद्यपि केहि समयपछि प्रहरिले उनलाई नियन्त्रणमा लिएको थियो ।

Leave a Reply