Tuesday , September 26 2017
Breaking News

बले र कक्रोजको स्टेजमै झगडा भएपछि टिभीको क्यामरा नै बन्द गराउन लगाए (भिडियो)

बले र कक्रोजको स्टेजमै झगडा भयो । बुधबार पोखराको लामाचौरमा आफ्नो प्रस्तुती राख्दै गर्दा उनीहरुको झगडा भएको हो । झगडाको कारण महोत्सवको अफिसियल टेलिभिजन फेवा टेलिभिजनको क्यामरासमेत बन्द गर भनेर बलेले भनेका थिए । तर यो सबै उनीहरुको प्रस्तुतीको कथाबस्तु थियो । जस्ट स्लो मोशनमा आएपनि कक्रोजले आफूलाई स्टेजमा दह्रो रुपमा नै उभाएका थिए । बले कथाबस्तुमा इन्टि हुनासाथ क्यामरा तेर्सानेलाई बन्द गर्न आग्रह गरेका थिए । मोबाईलमा समेत आफ्ना भिडियो रेकर्ड नगर्न भनेका थिए । लामाचौर तीज मेलामा आफ्नो प्रस्तुती राख्दै बले र कक्रोजले दर्शकलाई पेट मिची मिची हसाए । हेरौं उनीहरुको कमेडी कस्तो छ ? किन बलेले क्यामरा अफ गर्न लगाए ?

Leave a Reply