Monday , October 23 2017
Breaking News

आजको राशिफल २०७४ भदौ ७ गते बुधबार, Today’s Horoscope, August 23

बि.स.२०७४ भाद्र ०७ गते । बुधबार । ईश्वी सन् २०१७ अगष्ट २३ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि द्धितिया,४० घडी २९ पला,रातको ९ बजेर ५० मिनेट उप्रान्त तृतिया । नक्षत्र पूर्वाफाल्गुनी २५ घडी २५ पला,दिउँसो ३ बजेर ४९ मिनेट उप्रान्त उत्तरफाल्गुनि ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ भने तपाईले भनेको नमानिदिदा कामहरु बिग्रनेछ । अध्ययन अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यापार लगानि गर्ने वाताबरण छैन त्यसैले व्यावसायमा नाँफा कमाउँन निकै समय दिनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुँनेछ भने दाम्पत्य जीवनमा एक अर्का बिच अबिश्वास बढ्ने ग्रहयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन प्रशन्न हुँनेछ । पराक्रम बढेर जानेछ भने उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।
राशिफल भिडियोमा हेर्नुहोस :

तपाईको दिन शुभ रहोस ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

Leave a Reply