Tuesday , October 24 2017
Breaking News

शहरिया तीजको उन्मत्त लहरमा बग्दै “उखरमाउलो बैँस छोप्ने चीजै भएन………..”

तीज बिशेष – “हो …..हरेक बर्ष मेरो गाउँ रुन्छ “ Teej Special by Deepshikha Sharma
Credit :
Writer : – Deepshikha Sharma
Vocal : Mahesh Bohara
Music By : Singer / Artist Nilmani Bhandari
Edited / Published By : Tika adhikari Via ScotNepalOnline
हरेक वर्ष आउने तीज पर्वले महिला दिदी बहिनीहरूलाई नयाँ उत्साह नयाँ उमंग एवं नयाँ ऊर्जाको रक्तसंचार गराएर जाने गर्दछ । १९ औँ शताब्दीतिर विवाहित महिलाहरूको सुख दु:ख शेयर गर्ने,दिदी बहिनी भेट भएर मिठो मसिनो खाने र आत्मियता साट्ने पर्वको रूपमा तीजलाई लिईने गर्दथ्यो । जसले गर्दा वर्षभरि श्रीमानको घरमा चरणकी दासीको रूपमा कामगर्दै आएकी चेलीलाई बर्षदिनको तीजमा माईत गएर खुसी साट्ने छुट हुन्थ्यो । सबै चेलिहरुको व्यथा कथा एउटै हुने हुनाले जुन किसिमको सौहार्दता र अपनत्व तीज पर्वमा मिल्ने गर्दथ्यो त्यो क्रमशः रंग उडे झैँ फिका र बेरंगी बन्न थालेको छ ।

Leave a Reply