Saturday , November 18 2017
Breaking News

पशुपतिले रतौली गीत तीजमा गाए, बबाल नचाए (भिडियो)

हरिदेवी कोईरालाको शब्द भनिए पनि पशुपति शर्माले आफ्नै नाम दिएर निकालेको गीत मेरो माया बसेको ठाउंमा बत्ति बाल्नै पर्दैन त्यो गाउंमा बास्तबमा रतौली गीत हो । हरिदेबी कोईरालाले रतौली भाकामा गाएको गीत पशुपतिले तीजको गीतमा ल्याए । तनहुको दुलेगौंडामा भएको कार्यक्रममा उनले उक्त रतौंली गीतलाई तीजको गीत भन्दै गाएर दर्शकलाई खुब नचाए । हेरौं यो भिडियो…..

Leave a Reply