Monday , December 11 2017
Breaking News

यो हो सरकार संग नेपाली जनताको सम्बन्ध (भिडियोमा हेर्नुहोला )

कमेडी भन्ने बितिकै जो कोहीलाई पनि हेरौ हेरौ सुनौ सुनौ लाग्ने गर्दछ । किनकि हास्नु स्वास्थ्यका लागि पनि फाइदा हो साथै मानिसहरु फुर्सदको समयमा प्रायले समय काट्न कमेडी भिडियो तथा कमेडी किताब हरु हेर्ने गर्दछन ।

सुरज तामांगले एक कमेडी भिडियोको निर्माण गरेका छन् जसमा सरकार र नेपाली जनता बिचको सम्बन्ध कस्तो छ भन्ने कुरालाइ देखाउन खोजेका छन् । उनले नेपालको परिवेशलाइ उठाएर यो भिडियोमा प्रस्स्तुत गरेका छन् ।आखिर कस्तो हुन्छ नेपाल सरकार र नेपाली जनता बिचको सम्बन्ध ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply

%d bloggers like this: