Tuesday , October 17 2017
Breaking News

सुरज थापा बाहिरिए लगतै गायक शिव परियारले मुख खोले (भिडियोमा हेर्नुहोला )

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताको उत्कृष्ट छबाट सुरज थापा बाहिरिएका छन्।नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका थापा आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्।

सुरज थापा बाहिरिए लगतै सुरज थापाका सुभचिन्तक तथा नेपालका लोकप्रिय गायक शिब परियारले पनि आपति जनाएका छन् । आखिर लोकप्रिय गायक शिव परियारले कस्तो आपत जनाए त नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापा निस्कदा ? त्यो बुज्नाका लागि कृपया भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply