Friday , April 27 2018
Breaking News

चर्चित गायक बसन्त थापाले भने २१ गते धमाका मचाउने हो : बाकी उनकै मुख बाट सुन्नुहोस !!! भिडियो !!

बसन्त थापा र् श्रीदेवी देवकोटाले संगै ग्लास्गो (स्कटल्याण्ड युके) को स्टेज तताउने !!!
२१ अगष्टमा ग्लास्गोको कवाना रेष्टुरेन्टमा भेट हुम्ला है

गायीका श्रीदेवी देवकोटाले युकेमा तिजको स्टेज तताउने : जानकारी सहित !!
२१ अगष्टमा ग्लास्गोको कवाना रेष्टुरेन्टमा हुने तिज विशेष कार्यक्रमलाई भव्य वनाउँन स्कटल्यान्डमा रहुनुहुने सम्पूर्ण आमा वुवा दाजु भाई तथा दिदी वहिनीहरुमा चुलै निम्तो छ है !!

तीजै को राहर आयो बरिलै ,
नेपाली दिदी बहिनी हरुको महान् पर्ब् हरितालिका तीज् लाई Glasgow मा (GNA) ले येसपटक् अलि फरक् ढंग बाट बिसेश् रमाईलो गरि मनाउने नीधो गरि सकेको छ । तपाईं हरुकै चाहना लाई ध्यान मा राख्दै माहोल् लाई झनै रमाइलो बनाउन् को लागि तीज को कोसेली लियर आउँदै हुनुहुन्छ सू-प्रसिद्द गाइका श्रीदेबी देबकोटा । तपाईंहरु सबैजना अाई भरपूर्ण आनन्द लीनु होश् मजा लीनु होस । नाच्नु होस रमाउनु होस । एस पटक महिला दिदिबहिनि हरुको लागि पूरै free गरीयको छ. ।
मात्र पुरुस् को लागि : £14
Children :£7. ( 5-10 )
21st August 2017 Monday

Vanue : KABANA Restaurant
64 Seaward street G41 1HJ Glasgow Scotland
Time: 5pm

Leave a Reply