Monday , October 23 2017
Breaking News

एक युवकले फेसबुकबाटै भने–धुर्मुस दशैमा पालेको खसी जस्तै हो (भिडियो)

फेसबुकबाट नानाथरी गालि गर्ने आत्मराम थपलियाले हास्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई दशैका लागी पालेको खसीको संज्ञा दिएका छन् । उनले आफ्नो फेसबुक मार्फत उक्त कुरा पोष्ट गरेका हुन् । कलाकार सीताराम कट्टेल धुर्मुसले यति बेला तराईका बाढी पिडितको लागी राहत बाड्नमा व्यस्त छन् । धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहनु भएका कट्टेलले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउदै सोहि अनुरुप आफुपनि प्रत्यक्ष रुपमा काम गरी रहेका छन् ।जसलाई सबैलाई जिउदो भगवानको रुपमा मान्दै पनि आएका छन् | तर उनै सबैको घाउमा मलम बन्दै गरेका हास्यकलाकार धुर्मुसलाई फेसबुकमा एक स्टाटस राख्दै आत्माराम थपलियाले धुर्मुस-सुन्तलीको नाटक भन्दै अनेक थरी भन्न भ्याएका छन् |

Leave a Reply