Monday , December 11 2017
Breaking News

Nepal idol top 25 बाट आउट भएका किरण भन्छन Nepal Idol को बन्छ सवै थाहा छ (भिडियो)

अहिले सर्वाधिक चर्चामा रहेको Nepal idol बाट top 25 मा पुगि बाहिरिनु भएका कुसल गायक किरण भुजेल संग आज हामी कार्यक्रम मेहेफीलमा कुराकानी गर्दै छौ । उनी nepal idol भन्दा अगि देखीनै गीत सङीतमा जोडि सकेका गायक हुन । nepal idol बारे के भन्छन त उनी कार्यक्रम मेहेफीलमा संचालिका प्रेक्षा शीत । यस्तै यस्तै कुरा संगै बिच बिचमा आफ्नै गित पनि गाएर सुनाए । त्यसै गरि पछिल्लो समयमा धेरै कलाकारहरु भित्रिएका छन् तर कला संग सम्बन्धित ज्ञान अत्यन्तै कम भएका कलाकारहरुको बड्दो चापले नेपाली सांगितिक क्षेत्रलाई नै धरापमा पार्ने पनि बताएका थिए । साथै कार्यक्रममा उनले Nepal idol निर्णायक देखि सहभागी सम्मको कुरा समेत खोले । उनले नेपाल आइडलको बारेमा के भने त जान्नको लागि भिडियो हेर्नुहोस्

Leave a Reply

%d bloggers like this: