Tuesday , October 17 2017
Breaking News

केटीको लागी हेटौडामा दूई युवक बिच खुकुरी हानाहान (लाईभ भीडीयो)

हेटौंडामा खुकुरी हानाहान हुँदा तिनजना सख्त घाइते बनेका छन। दुइ जना केटाले एक केटीलाई प्रेम गर्दा यो घटना भएको जानकार छ । तर केटीले एउटा केटालाई प्रेम गरेपछि त्यसको बिपक्षि अर्को केटाले खुकुरी प्रहार गरेको बुज्नमा आएको छ। हेर्नुस यो भयावह भिडियो जो मान्छेलाई सजिलै छिनाउन पछि पर्दैनन् ।

Leave a Reply