Tuesday , November 21 2017
Breaking News

युवा गीतकार रबि खनालको गीतीसंग्रह ” तिम्रै साथमा ” अब बजारमा बजारमा

युवा गीतकार रबि खनालको गीतीसंग्रह ” तिम्रै साथमा ” अब बजारमा बजारमा आउनु अगावै निक्कै नै चर्चित गीतहरु रहेको रबि खनालको एकल शब्द रचनाको गीतिसंग्रह “तिम्रै साथमा” अब सम्पुर्ण संगीतप्रेमीहरुको लागि बजारमा उपलब्ध भएको छ। चर्चित गायकहरु प्रमोद खरेल, सुनिल गिरि, सिडि विजय अधिकारी, टंक बुढाथोकी, राम धिमाल र शान्त काफ्लेको आवाजमा सजिएको सो एल्बममा संगीत क्रमश: टीका भण्डारी, सुनिल गिरि, राजु कार्की, टंक बुढाथोकि, राजनराज सिवाकोटी र बिष्णु अधिकारीको रहेको छ। सिडिएम म्युजिक क्रीयशनले बजार ब्यबस्थापन गरेको सो गीतीसंग्रह अहिले हाललाई भने विशेषगरि अमेरिकाको सबै राज्यमा सर्बत्र उपलब्ध रहेको छ।

Leave a Reply