Monday , December 11 2017
Breaking News

बाढी संग पनि डराएनन् सिताराम कट्टेल “धुर्मुस”,यसरी उद्धार गर्दै छन बढी पिडितलाई ठुलो कालबाट(फोटोफिचर )

कमल सरगम
काठमाण्डौ
बैसाख १२को महा-भूकम्पमा परेका बस्तीहरुलाई नमुना बस्तीमा बदलेर सबैको मन जितेका धुर्मुस सुन्तलीको जोडी यो बेला फेरी अर्को पुण्य काममा व्यस्त छन।केहि दिन देखिको अविरल बर्षाले तराई जलमग्न भएको छ भने धेरै बस्तीहरु वगाएको छ ।सोहि क्रममा राहत लिएर मुसहर बस्ति पुगेका धुर्मुसलाई फेरी अर्को जिम्मेवारी टाउकोमा थुप्रेको छ ।
सोहि क्रममा सिताराम कट्टेलले सप्तरीको भारदह स्थित कोशी किनार नजिकैका बासिन्दालाई यसरी सहयोग गरेका थिए र आफ्नो सामाजिक संजालमा कट्टेल लेख्छन :-
“न खाने गाँस छ न त बस्ने बास छ । सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन । निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो । हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पु¥याउन निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुश्किलले राहत प्रदान गरियो।”
केहि तस्बिरहरु : (लालीगुरासबाट)

Leave a Reply

%d bloggers like this: