Monday , December 11 2017
Breaking News

केहि मार्मिक गित तपाई को लागि : सुर्य खड्का

सुर्य खड्का जापान : यहाँहरु सबैलाई म गायक सुर्य खडका को नमस्कार पुन Live मा अग्रज गायक युवराज आचार्य दाजुको गीत सँगै आएको छु,मन परेमा सियर पनि गरेर साथ दिनु होला.. तपाई को माया सल्लाह सुझाब मलाई धेरै आबश्यक छ.. एक चोटी सुनी सके पछी पक्कै पनि मलाई मेसेज गर्नु होला!! मेरा तिजका गीत हरु सुर्य खडका यूटुब बाट हेर्न सक्नु हुनेछ..!! हेरौ आजको प्रस्तुति जापान देखि सामाजिक संजाल मा आएको छु…..

किस्ना आचार्य रोशनी, फागुन १२, काठमाडौ
जापानलाई कर्मथलो बनाई लामो समय देखी नेपाली लोकगित संगितमा सिर्जना तथा गायन मा सक्रिय चर्चित गायक सुर्य खड्काले निकै रमाईलो एवं नचाउने खालको कौडा रोईला गित बल्ल मायाँ बुझियो बजारमा ल्याएका छन। परदेशी गायक को रुपमा समेत आफ्नो परिचय बनाईसकेका खड्काले सधैँ भावुक गित मात्र गाउछ भन्ने हरुका लागि यो गित मार्फत सबैखाले श्रृजना गर्न र गाउन सक्ने कलाकारका रुपमा उभ्याउन खोजेका छन। गितमा खड्का कै लय तथा स्वर रहेको छ भने शब्द सुर्य खड्का र नारायण कंडेल को संयुक्त रहेको छ। खड्कालाई गायनमा साथ दिएकि छन गायिका प्रिति आले ले।जापानकै सफल व्यवसायी ईश्वरी कंडेलको निर्माण मा रहेको गित को भिडियो लाई स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकि छन। सुरेश श्रेष्ठ को छाँयांकन, दिपक बिष्ट को सम्पादन रहेको गितमा गायक तथा मोडल प्रकाश सपुत र जापानमै रहेकि नव नायिका सुजता ज्ञावली ले अभिनय तथा नृत्य गरेका छन। गुराँस फिल्मस ले बजार ब्यबस्थापन गरेको गित खड्काको आफ्नै युटुव एकाउन्ट बाट बजारमा आएको छ।

मेरा तिजका गीत तलको लिङ बाट हेर्न सक्नु हुनेछ..!!
१) तीज गीत गाँऊ जाने जिप (तीज गीत)

२)दुधको डेरी (तिज गीत)

३)जापानिज सीडि २ (तीज गीत)

४) रोए धरर (तीज गीत)

५)बिदेशै रंगीयो सारिले (तीज गीत)

६)सड्कियो कम्मर (तीज गीत)

७)यो जुनिमा मायाँ

Leave a Reply

%d bloggers like this: