Sunday , October 22 2017
Breaking News

ठुलो सौर्य आँधी आउन सक्ने, साउन ३२ देखि भदौ ४ सम्म पुरै दिन अध्याँरो हुने नासाको दावी

अमेरिकी वैज्ञानिक संस्था नासाले विशाल शक्तिशाली सौर्य आँधीका कारण छ दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ । श्रावन ३२ गते देखि भदौ ४ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकारमय हुने नासाले जनाएको छ । विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ ।

करोड़ो नेपाली हरुको मन जित्न सफल एउटा यस्तो नेपाली जोडी : हेर्ने पर्ने भिडियो !!
एउटा नेपालीमा भनाई छ।थोपा थोपा मिलेर समुन्द्र बन्नछ।साच्चै नै रहे छ।हामी किसानको छोरा छोरी अनि संगित मन पराउने तर न कुनै संगित सिक्न नै पायौ एक गाउमा सबैलाई थाहानै रहेको पाउछु दुख कस्ट कति झेल्नु पर्छ।हामी राम्रो अनुभाप पाएर संगितमा अाएको छैनौ न राम्रो संग गाउनै नै जान्दछौ तर पनि थाहा कि हामीलाई हजुर हुुरुको अाशिर्बाद माया को कोशेलीहरु दिनु भएको छ।हामी के नै दिन सक्छौ होला र हजुरहरुको यति धेरै सा
थको लागि तर एउटा कुरा थाहा छ कि हामी हजुरहरुको मााया र अशिर्बाद (महेन्द्र / दीपा) Click Here more Video of Mahendra and Deepa

Leave a Reply