Friday , October 20 2017
Breaking News

अन्तर्वार्तामै I love you भन्दै प्रेम प्रस्ताव राखी लभ गर्नी अनि सब गर्नी भनेपछी (भिडियो सहित)

आजभोली सबैले खाजी खोजी हेर्ने यु–ट्युब च्यानल ओके नेपालको प्रस्तुती छुच्ची नानी शो निकै चर्चामा रहेको छ । विभिन्न कलाकारहरु संग कुराकानी गर्ने क्रममा पछिल्लो समयमा चाउमिन कपाल भनेर चिनिने सुदुरपश्चिममा गायक टंक तिमिल्सिना संग पनि छुच्ची नानीले रमाइलो कुरा गरेकी छन् । कुराकानीको क्रममा चाउमिन कपालले एकदमै सुहाएको भन्दै छुच्ची नानीले जिस्काए पछि टंक भुतुक्कै भएका थिए । उनले पनि छुच्ची नानी शो. एकदमै मन परेको कुरा जनाउदै छुच्ची नानीलाई जिस्काएका थिए । यस्तै कुराकानी संगसगै विचविचमा उनले आफ्नै गितहरु पनि गाएर सुनाए भने छुच्ची नानी र टंकले मिठो दोहोरी पनि गाएका थिए । साथै छोटो समयमा पनि दर्शक श्रोताको अपार माया पाएकोमा उनी निकै खुसी रहेको पनि बताए । दर्शक श्रोताकै मायाका कारण आफुले देश विदेश घुम्ने अवसर प्राप्त गरेको कुरा समेत उनले बताए । विचविचमा गित गाउने क्रममा उनले छुच्ची नानी लाई नै समर्पण गरेर केही गित पनि गाएका थिए । छुच्ची नानीलाई समर्पण गर्दै गाएक टंक तिमिल्सिनाले कस्तो गित गाए होलान त जान्न को लागि भिडियो हेर्नुहोस् ।
(भिडियो हेर्नुहास्)

Leave a Reply