Sunday , October 22 2017
Breaking News

गोबिन्द केसीलाई ‘पागल गोबिन्दे’ भन्दै माफियाको कबिता (भिडियो)

माफियाहरु भन्दैछन्, आओस्, वार्ता गरोस्, पुग्दो पैसा लैजाओस्, उसले खाएर गरोस्, चाहे जेसुकै गरोस्, तर, गरि खान देओस् हामीलाई, हामी माफियालाई ! यस्ता शब्दले भरिएको े कबिता मीनराज बसन्तले बनाएका छन् । उक्त कबिता मार्फत डा. गोबिन्द केसी अनशन बस्दा डा. केसीलाई भन्दा माफियालाई बढी पीडा भएको समेत कबिले शब्दमार्फत उल्लेख गरेका छन् । यो पटकको अनशन अब अन्तिम भनिरहेका डा. केसीले अझ माफियालाई कति पीडा दिने हुन् थाहा छैन् । सुनौं डा. केसी बिरुद्ध माफियाको यस्तो कबिता जुन मीनराज बसन्तले लेखेका हुन भने भीम भाईको आवाजमा यहा प्रस्तुत छ ।

Leave a Reply