Saturday , August 19 2017
Breaking News

बुटवलमा अहिले सम्मकै भारी बर्षा (भिडियो सहित)

बिहानै देखि लगातार परेको भारि बर्षाको कारण बुटवल र यस आसपासको जना निवन कस्टकर बनेको छ l एक्कासी नियमित परेको बर्षाले मुख्य सडक तथा भित्रि सडक हरु पानीले डुबेका छन भने देवीनगर, कालिकानगर , सुखानगर , दीपनगर, बुद्धनगर लगायतका ठाउमा घर भित्र समेत पानी पसेको छ त्यसै गरि तामनगर, मुर्गिया , सालझण्डी लगायतका ठाउमा समेत भारी बर्षाले असहज बाताबरण सिर्जना गरेको छ l
बिहानै देखि लगातार परेको भारि बर्षाको कारण बुटवल र यस आसपासको जना निवन कस्टकर बनेको छ l एक्कासी नियमित परेको बर्षाले मुख्य सडक तथा भित्रि सडक हरु पानीले डुबेका छन भने देवीनगर, कालिकानगर , सुखानगर , दीपनगर, बुद्धनगर लगायतका ठाउमा घर भित्र समेत पानी पसेको छ त्यसै गरि तामनगर, मुर्गिया , सालझण्डी लगायतका ठाउमा समेत भारी बर्षाले असहज बाताबरण सिर्जना गरेको छ l हेरौ भिडियो

Leave a Reply