Saturday , August 19 2017
Breaking News

ढिलै भए पनि आयो रामचन्द्र काफ्लेको स्वरमा बुढीको पोल खोल्छु (भिडियो सहित)

यो वर्ष तीज को अबसरमा निकालिएका तीज कोशेलीहरु लगभग सार्बजनिक भएर सकी सकेकाछन l तर रामचन्द्र काफ्ले र प्रिय भण्डारीको स्वरमा रहेको “मेरो बुढाको पोल खोल्छु ” यो बर्सको अन्तिम अन्तिम तीज कोशेलीको रुपमा बजारमा सार्बजनिक भएको छ l स्वविमन क्रियशनले बजार व्यवस्थापन तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीतको भिडियो सार्बजनिक भएको छ, पार्वती राइ , राजु महोत्रा , यम पुन र दानवीरको अभिनय रहेको भिडियोको सम्पादन निर्देशन बिष्णु भट्टराईले गरेका छन् , आफ्नो घर र परिवारको ख्याल नगर्ने , जति पैसा कमाए पनि बचाउन नसक्ने जस्ता बिसय बस्तु समेटिएको तीज गीत बजारमा आएको छ हेरौ अत्यन्तै समसमुहिक तीज गीत “मेरा बुढाको पोल खोल्छु ”

Leave a Reply