Tuesday , October 24 2017
Breaking News

डाक्टर गोविन्द के.सी समर्थनमा इटहरीमा प्रदर्शन ! #जयनारी

समाजसेबी सावित्री सुबेदीको फेसबुक बाट साभार :
स्वास्थ्य क्षेत्रमा हुर्किएका माफियाहरु विरुद्ध लड्न सजिलो कहाँ छ र ?
गोविन्द के.सी एउटा महान व्यक्तित्व हुन ,उनले उठाएका माग जायज हुँदा पनि एमाले,कांग्रेस र माअोवादीका विद्यार्थी संगठनहरु किन चुप ?
गोविन्द के.सी विवेकशील साझा पार्टीको मात्रै सम्पत्ति होइन नि ?
भजनवाद, झोलेवाद र अन्धभक्तवादबाट कहिले उठ्छौ , एमाले,कांग्रेस र माओवादीहरु ?
यो पद्धति र व्यवस्था विरुद्ध लडेका गोविन्द के.सीलाई समर्थन गर्न सक्दैनौ भने राजनीतिबाट सन्यास लिए हुन्छ ।
#जयनारी

Leave a Reply