Wednesday , November 22 2017
Breaking News

यिनै हुन्- सुमनकी आमा लक्ष्मीलाई पोलमा बाँधेर दिसा खुवाउने शिक्षक ! Hira Lama Video

बोक्सी आरोपमा काभ्रेको सानोथवाङ—७ की ३३ वर्षीया लक्ष्मी परियारको हत्या भएपछि सामाजमा फेरी यतिबेला विभदको कुरुपता देखिन थालेको छ । समाजको भविष्य फूलाउने सामाजिक शिक्षाकै शिक्षकको नेतृत्वमा लक्ष्मिको हत्या गरिएपछि कथित शिक्षित जमातमाथि समेत प्रश्न उठ्न थालेको छ ।

Leave a Reply