Friday , October 20 2017
Breaking News

नेपाल आइडलका शान निशानको परिवारमा रुवाबासी, बिगतमा यस्ता रहेछन निशान ( भिडियोमा हेर्नुहोला )

झापा । एपीवान टेलिभिजनबाट प्रशारण भर्इरहेकाे नेपालकै नम्बर वान ‘रियालिटी शाे’ नेपाल अाइडलबाट अब अाउट हुने पालाे कसकाे हाेला ? भन्ने चासाे र काैतुहुल्ता यतिबेला जनमानसमा छ । र, नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ काे बन्ला भन्ने विषयले पनि सबैलाई कौतुहलता छ ‘।निसान नेपाल आइडलको उपाधी नजिक छन् । हामी जस्तै सबैले साथ दिएकाले पनि नेपाल आइडलमा उनको विकल्प छैन । हाम्रो प्रिय मित्र निसानलाई जिताउन हामी चाँही कम्मर कसेरै जुटेका छौ । निसान जिताउने अभियानमा साथ दिन सबैसँग अनुरोध छ ।’ निसानलाई जिताउन अभियानमा लागेका समर्थक एक स्वरमा भन्छन् ।

निशान भट्टराई एक प्रतिभासिल उदाउदा गायक हुन् भन्दा फरक नपर्ला । निशान भट्टराईनै नेपाल आइडल हुन् भन्ने कुरा धेरै सुन्न सकिन्छ र उनीमा नेपाल आइडलमा हुने खुबी पनि धेरै छ । उनि सानो हुदा देखिनै धेरै गित गाउने ,जे गर्दा पनि गित उनको मुख बाट गुनगुनाई रहने थिएरे । हामीले एक रिपोर्ट तयार गरेका छौ । निशान भट्टराईको परिवार,उनका साथी भाई,विधालायक गुरु ,संगीतका गुरु तथा अन्य गाउलेहरुको भनाइ आखिर के छ त निशान प्रति ?

भिडियो हेर्नका लागि यहाँ :

Leave a Reply