Saturday , September 23 2017
Breaking News

राप्रपा छिरेकी रेखा थापालाई दिपकराज गिरीको दनक ! टिका लाउने कि टिक्ने ? Deepakraj Giri’s Status

केही वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काई मर्काई नाँचेर माओवादी छिरेकी चर्चित नायिका रेखा थापा राप्रपा छिर्ने पक्का भएपछि उनीबारे टिप्पणी सुरु भएको छ । सामाजिक सञ्जालमा सर्वसाधारणले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । यो क्रम सर्वसाधारणमा मात्र सिमित छैन । सिने क्षेत्रकै कलाकारहरुको पनि प्रतिक्रिया आउन थालेको छ ।

Leave a Reply