Monday , December 11 2017
Breaking News

निलमनीको हट गितमा शिल्पाले यसरी कम्मर भाचिन … भिडियो

अहिले नेपाली मार्केट मा चर्चा कमाइ रहेको ”खोया बिर्के” नया नेपाली कमेडी गित, जुन गितलाइ गायक तथा कलाकार निलमनी भण्डारीको मिठो स्वरमा सजिएको छ भनि सब्द / लय पनि निलमनी भण्डारी को रहेको छ… यो भिडियो गितमा अभिनय गर्ने मोडल हरु शिल्प पोख्रेल / उमा केसी / भिम केसी रहेका छन भनि यो भिडियो लाइ सम्पादन अनुप शिवाकोटीजी ले गर्नु भएको हो ! कुमार केसी को निर्देशनमा बनेको ”खोया बिर्के” नेपाली भिडियो हेर्न को लागि तल भिडियो मा थिच्न होला !!

Leave a Reply

%d bloggers like this: