Sunday , August 20 2017
Breaking News

गोप्य बैठक राख्दै प्रचण्डले पुर्वराजा ज्ञानेन्द्रको विषयमा यसो भने ! रहस्यमय भिडियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टीको गोप्य प्रशिक्षणमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वराजाको विदेश दौडाह र संविधान संशोधनविरुद्ध भइरहेको आन्दोलनलाई यो षड्यन्त्रसँग जोडेर विश्लेषण गरे ।

Leave a Reply