Friday , December 15 2017
Breaking News

गाइजात्राको सबै भन्दा हासो थाम्न नसकिने जोगिन्दरको प्रस्तुति (भिडियो )

झापा । कमेडी भन्ने बितिकै जो कोहीलाई पनि हेरौ हेरौ सुनौ सुनौ लाग्ने गर्दछ । किनकि हास्नु स्वास्थ्यका लागि पनि फाइदा हो साथै मानिसहरु फुर्सदको समयमा प्रायले समय काट्न कमेडी भिडियो तथा कमेडी किताब हरु हेर्ने गर्दछन । हामीले यो सब भन्नुको अर्थ २०७४ को गाइजत्रको कुरा हो ।

२०७४ को गाइजात्रामा प्राय सबै नेपाली हास्य कलाकारको तथा अन्य नेपाली नायक नायिकाको पनि उपस्थिति थियो ।उपस्थिति सम्पूर्णले एक एक प्रस्तुति दिएका थिए साथै दर्सकको चाप पनि थाम्न हम्मे हम्मे पर्ने खालको थियो । काठमाडौँको बनेस्वोरमा भएको यो कार्यक्रममा कमेडीयन जोगिन्दरले दिएको प्रस्तुति हामीले ल्याएका छौ ।

भिडियो हेर्नका लग्गी यहाँ :
<iframe src="https:ame=

Leave a Reply

%d bloggers like this: