Monday , October 23 2017
Breaking News

भद्रगोलका कलाकारहरुको स्टेजमा धमाका (भिडियोमा हेर्नुहोला )

झापा । पछिल्लो समय चर्चा र लोकप्रिय बन्न सफल टेलिसृन्खला मध्येको एक हो भद्रगोल । छोटो समयमा दर्शकको मनमा बस्न सफल रहेको टेलिसृन्खला भद्रगोलका प्राय सबै कलाकारको अभिनय दर्शकले मनपराएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो टेलिसृन्खलाका पाडे,जिक्री,बले र कक्रोजको अभिनयको येतिखेर ठाउ ठाउमा अन्य व्यक्तिहरुले नक्कल गर्ने गर्दछन ।

बिशेस सम्पूर्ण कलाकारलाई सामजिक रुपमा घट्ने घटनालाई समेटी निर्माण गरिएको यो टेलिसृन्खलामा पाडेलाइ समाजको एक बिग्रेको र फट्याई गर्ने पत्रको रुपमा समाबेश गरिएको छ । साथै अन्य कलाकारलाई पनि सामाजिक रुपमा भएका पात्रहरुको रुपमा प्रस्तुत गरि ब्यङ्ग गरिएको छ ।एक कार्यक्रममा उनीहरुले दर्सकलाइ यसरि मनोरंजन दिरहेका थिए ।

भिडियो हेर्नका लागि:

Leave a Reply