Tuesday , August 22 2017
Breaking News

तिम्ले बाटो फेरेउ अरे बोलको गीतमा दर्सकको यस्तो चाप (भिडियोमा हेर्नुहोला )

झापा। सङ्गीत लाइनै पेशा बनाएर निरन्तर दिई रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीतहरु हिट छ्न । चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टी ले हासेको,टिचरमा मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन सफल टंकको पछिल्लो समय तिम्ले बाटो फेरेउ अरे बोलको सङ्गीत भाइरल भएको छ ।

थोरै काम तर राम्रो कामको सिदान्तमा आफुलाइ अगाडि बढाइ रहेका टंक आफुले छोटो समयमा पाएको माया बचाइरहन एकदमै मेहेनत गरिरहेको बताउछन् ।
टंक बुढाथोकी अलिक छुटै धारको संगीत दिने गयाकको सुचिमा पर्छन ।प्राय टंकका दर्सकलाई नचाउने प्रकारका गितहरु सुन्न पाईन्छ । तिम्ले बाटो फेरेउ अरे बोलको गित स्टेजमा टंकले गाउदा दर्शकको उत्साह यस्तो देखियो ।

भिडियो हेर्नका लागि :

Leave a Reply