Thursday , August 24 2017
Breaking News

नेपाली मात्र हैन भारतीय कलाकारको पनि दुरुस्तै आवाज निकाल्ने युवा (भिडियोमा हेर्नुहोला )

झापा । नेपाली कलाकार देखि लिएर नेता तथा अन्य व्यक्तिको मात्र हैन भारतीय कलाकारको पनु दुरुस्तै आवाज निकाल्न सक्ने क्षमता भएका युवा हुन् खगेन्द्र रपाल । उनले बिगत ६//७ वर्ष देखि भिभिन व्यक्तित्वको क्यारिकेचर गरेर धेरै प्रोग्राम हरुमा प्रदर्सन गरिरहेका छन् ।

कलाकारितालाई निरन्तरता दिने क्रममा उनले कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने हास्य तेलिश्रीन्खला हर्के हाल्दारमा पनि अभिनय गरिसकेका छन् । त्यस्तै उनले इन्द्रणी एफ एम मा डुप्लिकेट नामक प्रोग्राम पनि चलाएका थिए । उनले नेपालीकलाकारको मात्र हैन भारतीय कलाकारहरुको पनि दुरुस्तै आवाज निकाल्न सक्छन । \
थप भिडियोमा हेर्नुहोला :

Leave a Reply