Monday , December 11 2017
Breaking News

गायिका रेनुका थापा मायामा डुबेपछि (भिडियोमा हेर्नुहोला )

झापा, साउन २५ । नेपाली सांगीतिक बजार अहिले दिनानु दिन राम्रो तरिकाले विस्तार र लोकप्रिय बनिरहेको छ । धेरै प्रकारका गित संगीत हरु भिन्न भिन्न तरिकाले नेपाली गायक गायिकाले दर्शकहरुलाई पस्किरहनु भएको छ यतिबेला । धेरै जसो गायक गायिकाले यहि सांगीतिक क्षेत्रलाइनै आफ्नो ब्यबसायिक पेशा बनाउनु भएको छ ।

यस्तै भिन्न तारिकाका गित संगीत दर्सकलाई पस्किन रुचाउने एक गायिका हुन् रेनुका थापा । रेनुका थापा पछिल्लो समयको एकदम लोकप्रिय र दर्सकको मुखमा झुन्डिएको नाम हो ।प्राय रेनुका पप गित दर्शकमाझ पस्कने गायिकामा परछिन् ।उनका फुल झैँ,कोसिस गरे र अहिले भर्खरै रिलिज भएको गित तिम्रो मायामाले एकदम चर्चा पाएको छ ।

रेनुका थापा संगको अन्तरबार्ता :

Leave a Reply

%d bloggers like this: